पुराना संरचना मर्मत सम्भार

दिशानिर्देश समाचारमहेन्द्रनगर, २ साउन देशका धेरै संरचनाहरु ऐतिहासिक भैसकेका हुन्छन् भने केही संरचनाहरुले इतिहास जन्माई रहेका हुन्छन् ।महेन्द्रनगर बजार नयाँ स्थापना भएको थियो, यो भन्दा पुर्व यहाँको बजार ब्रहमदेव मण्डीको रुपले चिनिने गर्दथ्यो । ५/७ वर्ष पुर्व त्यहाँको बजारका अवसेसहरु भवनका दिवाल, पसल राख्न र बस्ने कोठा, बजारको बाहिर चोक अवसेसको रुपमा थियो । जुन … Continue reading पुराना संरचना मर्मत सम्भार